सूचना ! सूचना !– – जापानको ड्राइभिङ भिजाको बारेमा !


May 28, 2025
SMS Admin
JUNE 4, समय : बिहान ८ बजे–
JUNE 4 तारिख एसएमएस ग्रुपको कार्यालय, नयाँ बानेश्वरमा जापानकै प्रतिष्ठित ड्राइभिङ कम्पनीको प्रतिनिधिसहित बृहत सेमिनारको आयोजना गर्दैछौं।
👉 इच्छुक व्यक्तिहरू हाम्रो कार्यालयमा उपस्थित भई जापानको ड्राइभिङ भिजाको बारेमा बुझ्ने अवसर नछुटाउनुहोला ..
– JUNE 4, समय : बिहान ८ बजे—
Contact: 015911204
https://app.thulo.com/s-m-s208/ps/forms/wtl/70fba5aef4e6bcbb9a49bc648c934820?styled=1&with_logo=1